मुख्य सचिवमा अर्याल नियुक्त

हिमाल प्रेस ८ मंसिर २०८२ १७:०५ | Monday, November 24, 2025
46
SHARES
मुख्य सचिवमा अर्याल नियुक्त

काठमाडौँ– नेपाल सरकारले रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिए।

हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मंसिर १० गते अनिवार्य अवकाशमा जाँदैछन्।

प्रकाशित: ८ मंसिर २०८२ १७:०५ | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast