राप्रपाबाट पाण्डे सहरी विकास र प्रधान कानुनमन्त्री बन्ने

हिमाल प्रेस ३ माघ २०७९ ११:०४
4
SHARES
राप्रपाबाट पाण्डे सहरी विकास र प्रधान कानुनमन्त्री बन्ने

काठमाडौँ- राप्रपाबाट विक्रम पाण्डे सहरी विकासमन्त्री बन्ने भएका छन्। ठेकेदार पृष्ठभूमिका पाण्डे सहरी विकास मन्त्री बन्न लागेका हुन्। पाण्डे चितवन क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।

यस्तै राप्रपाका अर्का नेता ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने निश्चित  छ। प्रधान नवलपरासी २ बाट निर्वाचित भएका हुन्।   यता राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधानसहित ऊर्जामन्त्री बन्दैछन्। दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री मन्त्री बन्ने छन्।

प्रकाशित: ३ माघ २०७९ ११:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast