कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कार्यालय परिसरमा फूलको रस चुस्दै गरेको ‘कमन जेजेवेल’ पुतली । यो प्रजातीको पुतली नेपाल सहित दक्षिण एशियाका देशहरुमा पाइन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरू/रासस
प्रकाशित: २२ कार्तिक २०८२ १२:३१
प्रतिक्रिया



