मन्त्रालयको बैठक लाइभ गर्ने खेलकुदमन्त्रीको पहिलो निर्णय

हिमाल प्रेस ९ कार्तिक २०८२ १७:२८ | Sunday, October 26, 2025
मन्त्रालयको बैठक लाइभ गर्ने खेलकुदमन्त्रीको पहिलो निर्णय

काठमाडौँ- नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार सम्हालेका छन्।

पदभार सम्हाल्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा मन्त्रालयमा हुने बैठक लाइभ गर्ने निर्णय गरेका छन्।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएसँगै मन्त्रालय पुगेर गुप्ताले पदभार सम्हालेका हुन्।

प्रकाशित: ९ कार्तिक २०८२ १७:२८ | Sunday, October 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast