दीपकराज विश्वकर्मा र आज्ञा बस्नेतको स्वरमा ‘झिलीमिली तिहार’ सार्वजनिक

हिमाल प्रेस ४ कार्तिक २०८२ ११:३५ | Tuesday, October 21, 2025
दीपकराज विश्वकर्मा र आज्ञा बस्नेतको स्वरमा ‘झिलीमिली तिहार’ सार्वजनिक

काठमाडौँ- दीपकराज विश्वकर्मा र आज्ञा बस्नेतको स्वरमा तिहार गीत ‘झिलीमिली तिहार’ सार्वजनिक भएको छ। गीतको भिडियो गायक तथा संगीतकार विश्कर्माकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गायक विश्वकर्माकै शब्द रहेको गीतमा उनले नै संगीत भरेका छन्। साथै, संगीत संयोजन, मिस्किङ तथा मास्टरिङ र भिडियो निर्देशन पनि उनको नै छ।

तिहारले गाउँघर भिलीमिली बनाएको भनिएको छ। तेस्तै तिहारमा दिदीले भाइ र दाजुले बहिनीलाई दिइने आर्शीवादलाई पनि समेटिएको छ।

गीतको भिडियोमा लक्ष्मीपूजादेखि भाइटीका लगाएको, देउसीरे खेलेको गतिविधि कैद गरिएको छ। भिडियोमा आदिम विश्वकर्मा, आग्या बस्नेत र अद्विक बस्नेतले अभिनय गरेका छन्।

यस्तो छ गीत

प्रकाशित: ४ कार्तिक २०८२ ११:३५ | Tuesday, October 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast