
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ स्थित बागमती नदी किनारमा रहेको गोकर्णेश्वर मन्दिर परिसरमा शनिबार बिहान कुशे अौँसीका दिन दिवंगत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आएका भक्तजनको घुइँचो । तस्बिर : रत्न श्रेष्ठ/रासस
प्रकाशित: ७ भदौ २०८२ १३:०१
प्रतिक्रिया