पोखराका छन्दमणिलाई युवा वर्ष मोती पुरस्कार

हिमाल प्रेस ३ भदौ २०८२ ७:५१ | Tuesday, August 19, 2025
पोखराका छन्दमणिलाई युवा वर्ष मोती पुरस्कार

पोखरा- यस वर्षको युवा वर्ष मोती पुरस्कार पोखराका युवा साहित्यकार शंकरमणि त्रिपाठी (छन्दमणि) लाई दिइने भएको छ।

प्राडा माधवप्रसाद पोखरेलको संयोजकत्वमा गठित मूल्यांकन समितिले छन्दमणिलाई २०८२ सालको युवा वर्ष मोती पुरस्कारका लागि सिफारिस गरेको राष्ट्रिय युवा सेवा कोषका सदस्यसचिव डा विष्णुबहादुर भण्डारीले जानकारी दिए।

पोखराको हेमजा निवासी महाकाव्यकार छन्दमणि विभिन्न साहित्यिक संघसंस्थामा क्रियाशील छन् ।

प्रकाशित: ३ भदौ २०८२ ७:५१ | Tuesday, August 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast