गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता

हिमाल प्रेस ११ साउन २०८२ २१:०१
20
SHARES
गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता प्रतीकात्मक तस्बिर।

रसुवा- रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ स्थित गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा आइतबार डुबेर दुई जना बेपत्ता भएका छन्। मोरङ घर भएका मनोज न्यौपाने र सुजन ढकाल दिउँसो गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्।

उनीहरूको खोजी कार्यका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रकाशित: ११ साउन २०८२ २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast