 
                             
                                            काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि हरियो तरकारीहरू मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २७ र टनेलमा उत्पादन भएको गोलभेँडा ३६ रुपैयाँ कायम गरिएको छ।
आलु रातो ४६, भारतीय आलु ३३, मुडे आलु ४०, प्याज सुकेको (भारतीय) ३९, गाजर लोकल १००, तराई गाजर ८५, बन्दा लोकल ३०, काउली (स्थानीय) ७० र तराई काउली ६० रुपैयाँमा बिक्री भइरहेको छ।
साथै, रातो मूला ४५, सेतो मूला (हाइब्रिड) ३५, भन्टा लाम्चो ३०, डल्लो भन्टा ४०, तने बोडी ४० र मकै बोडी ६५ रुपैयाँ तोकिएको छ।
                            प्रकाशित: ९ साउन  २०८२ ८:३६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    ![कालिमाटीमा तरकारी : लाम्चो भन्टा ५५, प्याज ३३ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/03/Pyaj1608101182.jpg) 
                                             ![कालिमाटीमा तरकारी : बन्दा ५०, सिमी ८० [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/12/banda.jpg) 
                                             ![कालिमाटीमा तरकारीको मूल्य : करेला ५४, लौका ५३ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2024/12/tite-karela.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 