असार १५ मा राष्ट्रिय चलचित्र दिवस मनाइने

हिमाल प्रेस १६ असार २०८२ १५:५० | Monday, June 30, 2025
असार १५ मा राष्ट्रिय चलचित्र दिवस मनाइने

काठमाडौँ- आगामी वर्ष २०८३ देखि असार १५ मा राष्ट्रिय चलचित्र दिवस मनाइने भएको छ। नेपाल सरकारले असार १५ लाई राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने घोषणा गरेको हो।

असार १३ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निणर्य गरेको विकास बोर्डले जनाएको छ। भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा जारी चलचित्र विकास बोर्डको २५ औं वार्षिकोत्सव समारोहमा उक्त जानकारी दिएको हो।

यसअघि असोज १ मा राष्ट्रिय चलचित्र दिवस मनाउने भनिएको थियो।

प्रकाशित: १६ असार २०८२ १५:५० | Monday, June 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast