रास्वपा र राप्रपाको अवरोधपछि सभामुखले कार्यसूचीबाट हटाए प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

हिमाल प्रेस ६ असार २०८२ १२:१५
22
SHARES
रास्वपा र राप्रपाको अवरोधपछि सभामुखले कार्यसूचीबाट हटाए प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सभामुख देवराज घिमिरे

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएका छन्।

राप्रपा र रास्वपा सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद्‍मा वेल घेराउ र नाराबाजी गर्दै आएका छन्।

प्रकाशित: ६ असार २०८२ १२:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast