‘हाउसफुल ५’ ले कमायो १ सय १६ करोड 

हिमाल प्रेस २८ जेठ २०८२ १५:०३ | Wednesday, June 11, 2025
‘हाउसफुल ५’ ले कमायो १ सय १६ करोड 

काठमाडौँ- बलिउड फिल्म ‘हाउसफुल ५’ ले भारतमा पाँच दिनमा १ सय १६ करोड भारू कमाएको छ। निर्माण टिमलेमंगलबारको भारतको कमाइसार्वजनिक गरेको हो।

फिल्मले पहिलो दिन २४ करोड ३५ लाख भारू कलेक्सन गरेको थियो। कमेडी जनरामा बनेको फिल्मले नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ।

फिल्ममा अक्षय कुमार, अभिषेक बच्चन, रितेश देशमुख, ज्याकलिन फर्नान्डे, सञ्जय दत्त, नाना पाटेकर, ज्याकी श्राफलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक तरूण मनसुखानी हुन्।

प्रकाशित: २८ जेठ २०८२ १५:०३ | Wednesday, June 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast