
काठमाडौँ- सरकारले सामाजिक सुरक्षा भत्ताबापत १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्।
उनले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि उक्त रकम विनियोजन गरिएको बताएका हुन्।
प्रकाशित: १५ जेठ २०८२ १६:०६
प्रतिक्रिया