अछाममा भूकम्प

हिमाल प्रेस ५ चैत २०८१ ७:२८
6
SHARES
अछाममा भूकम्प

काठमाडौँ- अछाममा भूकम्पको महसुस भएको छ। अछामको बाटुलासेन आसपास केन्द्र बनाएर बिहान भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

 

प्रकाशित: ५ चैत २०८१ ७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast