प्रतिनिधिसभा बैठक LIVE

हिमाल प्रेस २४ माघ २०८१ १३:३५
18
SHARES
प्रतिनिधिसभा बैठक LIVE संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार बसेको प्रतिनिधिसभा बैठक। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक बिहीबार साढे १ बजे संसद् भवनमा सुरु भएको हो। बैठक १ बजे बस्ने कार्यतालिका थियो।

आधा घण्टा ढिलो गरी सुरु भएको बैठकमा आकस्मिक समयको समय तीन मिनेटका लागि दिइएको सभामुख देवराज घिमिरेले बताए। उनले भने, ‘तीन मिनेटपछि स्वचालित माइक काटिन्छ।’

प्रकाशित: २४ माघ २०८१ १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast