 
                             
                                            पोखरा- गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभा अधिवेशन आह्वान गरेका छन्।
प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माघ २१ गते सोमबार अपरान्ह २ बजेदेखि सभा आरम्भ हुने गरी आह्वान गरेको प्रवक्ता रामेश्वर अर्यालले जनाए।

                            प्रकाशित: ११ माघ  २०८१ १०:५६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             ![गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : पर्यटन, पूर्वाधार, कृषिमा जोड [पूर्णपाठसहित]](https://himalpress.com/wp-content/uploads/2024/06/gandaki_niti_tatha_karyakram.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 