नारायणगढ- चितवन, तनहुँ र नवलपरासीमा पर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको संगलमस्थल पवित्र तिर्थस्थल देवघाट वेणीमा मंगलबार बिहान मकर (माघेसंक्रान्ति) स्नान गर्नका लागि गएका भक्तजनहरु डुंगा मार्फत नदी वारपार गर्दै। तस्बिर : सनद अधिकारी/रासस
प्रकाशित: १ माघ २०८१ १०:४३
प्रतिक्रिया