ह्यापीडेन्ट बन्यो एनपीएलको ‘स्पार्कलिङ स्माइल पार्टनर’

हिमाल प्रेस १२ मंसिर २०८१ २०:२० | Wednesday, November 27, 2024
ह्यापीडेन्ट बन्यो एनपीएलको ‘स्पार्कलिङ स्माइल पार्टनर’

काठमाडौँ- ह्यापीडेन्ट चुइङगम नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक स्पार्कलिङ स्माइल पार्टनर बनेको छ।

ह्यापीडेन्ट नेपालमा रूचाइएको चुइङम ब्राण्डमध्ये एक हो।

एनपीएलसँग भएको समझदारीले प्रशसंकहरूलाई उनीहरूको टिमको समर्थन गरिरहँदा हौसला अभिवृद्धि गर्न, आत्मविश्वास जगाउन तथा चम्किलो मुस्कान प्रदान गर्ने ह्यापीडेन्टले विश्वास लिएको छ।

ब्राण्ड प्रशंसकहरूसँग साक्षात्कार हुने, उनीहरूमा मुस्कान फैलाउने र यो रोमाञ्चक सिजनमा थप रौनकता प्रदान गरेर सिजनलाई अविस्मरणीय बनाउने कार्यमा अघि बढेको ह्यापीडेन्टका व्यवस्थापकहरूको भनाइ छ।

प्रकाशित: १२ मंसिर २०८१ २०:२० | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast