प्राविधिकतर्फका तीन डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान

हिमाल प्रेस १२ मंसिर २०८१ १६:२९ | Wednesday, November 27, 2024
प्राविधिकतर्फका तीन डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ- नेपाल प्रहरीका तीनजना प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर ११ गतेको निर्णयअनुसार प्राविधिक

प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षकमा बढुवा भएका ३ जना प्राविधिक डीआईजीहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बुधबार दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

प्राविधिक डीआईजीमा डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. संजिता दाहाल (घिमिरे) बढुवा भएका हुन्।

प्रकाशित: १२ मंसिर २०८१ १६:२९ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast