आज कुन तरकारी र फलफूलको मूल्य कति? (सूचीसहित) 

हिमाल प्रेस ३० कार्तिक २०८१ ८:०१ | Friday, November 15, 2024
आज कुन तरकारी र फलफूलको मूल्य कति? (सूचीसहित) 

काठमाडौँ-कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।

जसअनुसार ठूलो गोलभेँडा (भारतीय) ९० रुपैयाँ किलो, सानो गोलभेँडा (लोकल) ५० रुपैयाँ किलो, रातो आलु ७० रुपैयाँ किलो, सुकेको प्याज (भारतीय) १२० रुपैयाँ किलो, बन्दा (लोकल)
५५ रुपैयाँ किलो, स्थानीय काउली ९० रुपैयाँ किलो, रातो मूला ४० रुपैयाँ किलो सेतो मूला (लोकल) ३० रुपैयाँ किलो, बोडी (तने) १४० रुपैयाँ किलो, मकै बोडी ५० रुपैयाँ किलो, मटरकोशा १५० किलो, घिउ सिमी (लोकल) ९० रुपैयाँ किलो रहेको छ।

फलफूलतर्फ फुजी स्याउ २९० रुपैयाँ किलो, केरा १६० रुपैयाँ दर्जन, सुन्तला १०० रुपैयाँ किलो रहेको छ।

यस्तो छ सूची

 

प्रकाशित: ३० कार्तिक २०८१ ८:०१ | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast