खाद्य व्यवस्थाको लिखित परीक्षाको नतिजा सार्वजनिक

हिमाल प्रेस १३ कार्तिक २०८१ ९:१७ | Tuesday, October 29, 2024
खाद्य व्यवस्थाको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका लागि लोक सेवा आयोगले लिएको परीक्षाको नतिजा सार्वजनिक भएको छ।

लिखित परीक्षा उत्तीर्ण भएका उम्मेदवार अन्तर्वार्ताको लागि छनौट भएको कात्तिक २९ गते हुने अन्तर्वार्तामा सहभागी हुन सूचनामार्फत जानकारी दिइएको छ।

छनौट भएका उम्मेदवारहरूले अन्तर्वार्ता दिन आउँदा प्रवेश पत्रका साथै आफूले पेस गरेका सम्पूर्ण प्रमाणपत्रहरूको सक्कलप्रति, सोको एक–एक प्रति फोटोकपी लिई एक घण्टा अगावै कम्पनीको प्रधान कार्यालय, भद्रकाली प्लाजा, काठमाडौँमा अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ।

प्रकाशित: १३ कार्तिक २०८१ ९:१७ | Tuesday, October 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast