एउटै बोटमा फलेका दुई जातका स्याउ

हिमाल प्रेस २७ भदौ २०८१ ९:०२ | Thursday, September 12, 2024
एउटै बोटमा फलेका दुई जातका स्याउ

मुस्ताङ- मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङको बगैचामा एउटै बोटमा फलेको दुई जातको स्याउ। किसानले क्राफ्टिङ विधिबाट हाँगा जोडेर एउटै बोटमा ‘गोल्डेन’ र ‘रेड डेलिसियस जातको स्याउ फलाएका हुन् । तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित: २७ भदौ २०८१ ९:०२ | Thursday, September 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast