भारतीय राज्यमन्त्री काठमाडौँमा, मर्स्याङ्दी बस दुर्घटनाका घाइतेको अवस्था बुझ्ने

हिमाल प्रेस ८ भदौ २०८१ ११:३१ | Saturday, August 24, 2024
भारतीय राज्यमन्त्री काठमाडौँमा, मर्स्याङ्दी बस दुर्घटनाका घाइतेको अवस्था बुझ्ने

काठमाडौँ- भारतकी राज्यमन्त्री रक्षा खडसे नेपाल आइपुगेकी छन्। मर्स्याङ्दी बस दुर्घटनामा ज्यान गुमाएका शव भारत लैजान र घाइतका आफन्त भेट्न उनी नेपाल आएकी हुन्। शुक्रबार तनहुँको मर्स्याङ्दीमा बस दुर्घटना हुँदा २७ भारतीय नागरिकको निधन भएको थियो। साथै १६ जना घाइते भएका थिए।

उनी केहीबेर अघि मात्रै काठमाडौँ आइपुगेकी छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर घाइतेहरूको अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल गएकी छन्।

 

प्रकाशित: ८ भदौ २०८१ ११:३१ | Saturday, August 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast