सम्पर्कविहीन २९ प्रहरीलाई हेडक्वार्टरले सोध्यो स्पष्टीकरण

हिमाल प्रेस १० साउन २०८१ ८:१३ | Thursday, July 25, 2024
सम्पर्कविहीन २९ प्रहरीलाई हेडक्वार्टरले सोध्यो स्पष्टीकरण प्रहरी

काठमाडौँ- लामो समयदेखि सेवामा नरहेका २९ प्रहरीलाई नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कमा आउन अनुरोध गरेको छ।
सूचना जारी गर्दै कार्यालयले सन्तोषजनक स्पष्टीकरण सम्पर्कमा आउन आग्रह गरेको हो।

आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले सूचना प्रकाशित गरिएको कार्यालयको भनाइ छ ।

 

प्रकाशित: १० साउन २०८१ ८:१३ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast