साम्सीले लिए भुर्तेल र रोहितको एकै ओभरमा विकेट

हिमाल प्रेस १ असार २०८१ ७:४० | Saturday, June 15, 2024
साम्सीले लिए भुर्तेल र रोहितको एकै ओभरमा विकेट फाइल तस्बिर

काठमाडौँ- आईसीसी टी-२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई एकै ओभरमा लगातार दोस्रो झड्का लागेको छ।

ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा बोल्ड आउट भए। कुशल आठौँ ओभरको दोस्रो बलमा तब्रिज साम्सीको बलमा बोल्ड आउट भए।

सोही ओभरको चौथो बलमा कप्तान रोहित पौडेल शुन्य रनमा नै बोल्ड आउट भए।

दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले आठौँ ओभरमा लगातार दोस्रो विकेट गुमाएको हो।

प्रकाशित: १ असार २०८१ ७:४० | Saturday, June 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast