सुपरओभरमा नामिबियाले ओमानलाई दियो २२ रनको लक्ष्य

हिमाल प्रेस २१ जेठ २०८१ ९:५२
10
SHARES
सुपरओभरमा नामिबियाले ओमानलाई दियो २२ रनको लक्ष्य

काठमाडौँ- नामिबियाले आईसीसी टी-२० विश्वकपमा ओमानलाई सुपर ओभरमा २२ रन दिएको छ।

ओमनले दिएको १०९ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेट गुमाउँदै अन्तिम बलमा पूरा गरेपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा बिलाल खानले तीन चौका र एक छक्कासहित २१ रन खर्चिए।

प्रकाशित: २१ जेठ २०८१ ९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast