आगामी वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा

हिमाल प्रेस १५ जेठ २०८१ १५:२३
16
SHARES
आगामी वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा

काठमाडौँ– सरकारले आगामी वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरिएको बताएका हुन्।

अर्थमन्त्री पुनले शिथिल रहेको मुलुकको अर्थतन्त्र सरकारको प्रयासमा चलायमान हुँदै गएको दाबी गरेका छन् ।

प्रकाशित: १५ जेठ २०८१ १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =