चीन भ्रमण गर्दै पुटिन

हिमाल प्रेस १ जेठ २०८१ १९:२७ | Tuesday, May 14, 2024
चीन भ्रमण गर्दै पुटिन

बेइजिङ (रासस/एएफपी)– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा यसै हप्ता चीनको भ्रमण गर्ने बेइजिङको विदेश मन्त्रालयले मंगलबार जनाएको छ।

पुटिन बिहीबारदेखि शुक्रबारसम्म बेइजिङ भ्रमणमा रहने विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले बताए। उनले दुई पक्षबीच द्विपक्षीय सम्बन्ध, विभिन्न क्षेत्रमा सहयोग र साझा चासोका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूबारे छलफल हुने बताए। ६ महिनामा पुटिनको यो दोस्रो चीन भ्रमण हो।

चीनले रुससँगको सम्बन्धलाई लिएर पश्चिमी आलोचनाको खण्डन गरेको छ।

प्रकाशित: १ जेठ २०८१ १९:२७ | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast