एमाले अध्यक्ष ओली बिरामी

हिमाल प्रेस ९ वैशाख २०८१ १७:१७ | Sunday, April 21, 2024
एमाले अध्यक्ष ओली बिरामी

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिरामी भएका छन्। उनी घरमै आराम गरिरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

गौतमका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्ने जस्ता समस्या देखिएको छ। ओली बिरामी भएपछि ललितपुर, गोदावरीमा जारी सो पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका छन्। रासस

प्रकाशित: ९ वैशाख २०८१ १७:१७ | Sunday, April 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast