रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री पक्का

हिमाल प्रेस ११ पुष २०७९ १५:५० | Monday, December 26, 2022
रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्री पाउने निश्चित भएको छ। पार्टी प्रवक्ता मुकुल ढकालले उपप्रधानसहित गृहमन्त्रालय पाउने गरी टुंगो लागेको हिमालप्रेसलाई जानकारी दिए।

प्रधानमन्त्रीमा नियुक्त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य मन्त्रीहरूले आज (सोमबार) अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसद्मा २० सिट छ।

प्रकाशित: ११ पुष २०७९ १५:५० | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast