माओवादी केन्द्रको पदाधिकारी बैठक ८ बजे बस्दै

हिमाल प्रेस ११ पुष २०७९ ७:४०
माओवादी केन्द्रको पदाधिकारी बैठक ८ बजे बस्दै

काठमाडौँ– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ। बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बैठक बस्ने कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए।

बैठकमा नवनियुक्त प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थिति बारे जानकारी गराउने छन्।

 

प्रकाशित: ११ पुष २०७९ ७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =