बीपी प्रतिष्ठानका कामु उपकुलपतिलाई कारबाहीको माग राख्दै हर्कले स्वास्थ्यमन्त्रीलाई लेखे पत्र

हिमाल प्रेस ८ माघ २०८० १४:५६ | Monday, January 22, 2024
बीपी प्रतिष्ठानका कामु उपकुलपतिलाई कारबाहीको माग राख्दै हर्कले स्वास्थ्यमन्त्रीलाई लेखे पत्र

काठमाडौँ– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई कारबाहीको माग राख्दै पत्र लेखेका छन्। साम्पाङले संघीय स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई पत्र लेख्दै कार्कीलाई कारबाहीको माग गरेका हुन्।

कामु उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक राख्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिए पनि उनले बैठक नबसालेको भन्दै साम्पाङले आपत्ति जनाएका छन्।

प्रकाशित: ८ माघ २०८० १४:५६ | Monday, January 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast