घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका किसानले खेती गरेको गोलभेँडा बिक्रिका लागि बजार लैजाने तयारीमा। बोटबाट टिपेको गोलभेँडा एकै स्थानमा जम्मा गरेर बजार लैजाने गरिन्छ। तस्बिर : रञ्जिता अधिकारी/रासस
प्रकाशित: ३ माघ २०८० १६:१५ | Wednesday, January 17, 2024
प्रतिक्रिया




