सशस्त्रका ४० जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

हिमाल प्रेस २ पुष २०८० १८:५३ | Monday, December 18, 2023
सशस्त्रका ४० जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

काठमाडौँ– सशस्त्र प्रहरी बल, नेपालले ४० जना हवल्दारलाई वरिष्ठ हवल्दारमा मा बढुवा सिफारिस गरेको छ। सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयानुसार उनीहरूको बढुवा सिफारिस गरिएको बलले जनाएको छ।

बढुवा सिफारिस उपर चित्त नबुझे नियमावलीको नियम ५५ मा भएको व्यवस्था बमोजिम ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने समेत बलले जनाएको छ।

प्रकाशित: २ पुष २०८० १८:५३ | Monday, December 18, 2023

प्रतिक्रिया

One thought on “सशस्त्रका ४० जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast