बलिउड फिल्म ‘ऐरी’मा प्रदीप खड्का

हिमाल प्रेस १३ मंसिर २०८० १३:११ | Wednesday, November 29, 2023
बलिउड फिल्म ‘ऐरी’मा प्रदीप खड्का

काठमाडौँ–  फिल्म ‘ऐरी’ मार्फत अभिनेता प्रदिप खड्का बलिउडमा प्रवेश गरेका छन्। निर्माण टिमले अभिनेता खड्काको भूमिकासहितको माेसन पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो।

भिडियोमा प्रदिप टाउकोमा खुकुरी सहित गुथिएको फेटामा देख्न सकिन्छ। ‘ऐरी’को अर्थ सिकारी हो। भिडियोबाट फिल्मको कथा बाघको सिकारको सेरोफेरोमा रहेको अनुमान गर्न सकिन्छ।

जीवन थापाको निर्देशनमा बन्ने फिल्म आगामी वर्ष प्रदर्शन गरिनेछ। फिल्म सुवास काले, प्रशान्त कुँवर गुप्ता र राजव कुँवरले लगानी गर्नेछन्।

प्रकाशित: १३ मंसिर २०८० १३:११ | Wednesday, November 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast