नुवाकोट र रसुवा जोड्न वेत्रावतीस्थित फलाखु खोलामा बनाइएको फड्के तरेर रसुवातर्फ जाँदै रसुवाका स्थानीयवासी । रसुवावासीलाई बाहिरी जिल्लासँग जोड्ने वेत्रावतीको दुईवटा पक्कीपुल भोटेकोशी बाढी
नुवाकोट र रसुवा जोड्न वेत्रावतीस्थित फलाखु खोलामा बनाइएको फड्के तरेर रसुवातर्फ जाँदै स्थानीय । रसुवावासीलाई बाहिरी जिल्लासँग जोड्ने वेत्रावतीको दुईवटा पक्कीपुल भोटेकोशी बाढीले बगाएपछि सर्वसाधारणलाई सास्ती भएको छ ।
तस्बिरः रामहरि न्यौपाने/रासस
प्रकाशित: २० असोज २०८३ ११:२३ | Tuesday, October 6, 2026
प्रतिक्रिया



