चोभार गल्छी

हिमाल प्रेस २३ साउन २०८३ ८:२२ | Saturday, August 8, 2026
6
SHARES
चोभार गल्छी

काठमाडौंको कीर्तिपुर नगरपालिका–६, चोभारस्थित वाग्मती नदीको पानी उपत्यकाबाट बाहिर निकास हुने चोभार गल्छी । मञ्जुश्रीले आफ्नो खड्गले पहाड चिरेर यस गल्छीको निर्माण गरी काठमाडौं उपत्यकाको पानी बाहिर निकालेको धार्मिक किंवदन्ती छ । तस्बिरः शशीधर अधिकारी/रासस

प्रकाशित: २३ साउन २०८३ ८:२२ | Saturday, August 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast