फिफा विश्वकप २०२६

सकियो विश्वकपको क्वार्टरफाइनल समीकरण, सेमिफाइनल पुग्न कुन कुन टोली भिड्दैछन् अब?

हिमाल प्रेस २४ असार २०८३ ७:०९ | Wednesday, July 8, 2026
8
SHARES
सकियो विश्वकपको क्वार्टरफाइनल समीकरण, सेमिफाइनल पुग्न कुन कुन टोली भिड्दैछन् अब?

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको छ। कोलम्बिया र स्विट्जरल्यान्डबीचको अन्तिम १६ को खेल सकिएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।

अन्तिम १६ बाट ८ टोली क्वार्टरफाइनलमा पुगेका छन्। जसमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड छन्।

फिफा विश्वकप फुटबल अन्तर्गत क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछन्। अब सेमिफाइनल पुग्न स्पेन र बेल्जियम, नर्वे र इंग्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्नेछन्। यहाँबाट जितेको ४ टोली सेमिफाइनल पुग्नेछन्। ४८ टोली संलग्न विश्वकपमा हालसम्म ४० टोली बाहिरिएका छन्।

प्रकाशित: २४ असार २०८३ ७:०९ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast