फिफा विश्वकप २०२६

स्पेनका पाउ कुबार्सी बने विश्वकपका उत्कृष्ट युवा खेलाडी

हिमाल प्रेस ४ साउन २०८३ ४:५८ | Monday, July 20, 2026
स्पेनका पाउ कुबार्सी बने विश्वकपका उत्कृष्ट युवा खेलाडी

काठमाडौँ– स्पेनका १९ वर्षीय डिफेन्डर पाउ कुबार्सीले विश्वकप २०२६ को ‘योङ प्लेयर अफ द टुर्नामेन्ट’ (उत्कृष्ट युवा खेलाडी) को अवार्ड जितेका छन्।

प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गरेका कुबार्सीले अवार्ड थाप्दै गर्दा उनको मुहारमा निकै ठूलो खुसी देखिन्थ्यो।

स्पेनलाई विश्वविजेता बनाउन रक्षापंक्तिमा उनले खेलेको भूमिकाको सबैतिर प्रशंसा भइरहेको छ।

प्रकाशित: ४ साउन २०८३ ४:५८ | Monday, July 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast