काठमाडौँ- नेपाल ‘ए’ले जित विहीन रुपमा भारत यात्रा समाप्त गरेको छ ।
देहरादुनमा अल इन्डिया उत्तराखण्ड गोल्डकपमा सहभागी नेपाल ‘ए’ले खेलेको तीनै खेलमा जितविहीन रूपमा प्रतियोगिता समाप्त गरेको छ ।
मंगलबार एलबि शास्त्री क्रिकेट शाला भोपालसँगको खेल रद्द भए पछि नेपाल ‘ए’ तीनै खेलमा जितबिहिन भएको हो । नेपाल ‘ए’ पहिलो खेलमा केरलासँग तथा दोस्रो खेलमा गोवाको टिमसँग पराजित भएको थियो ।
प्रकाशित: २० जेठ २०८३ ७:३३ | Wednesday, June 3, 2026
प्रतिक्रिया




