बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित प्रसिद्ध पर्यकीय स्थल ढोरपाटन उपत्यका। नेपालको एकमात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रमा पर्यटकको आगमन बढेको छ। तस्बिर : खेमराज गौतम/रासस
प्रकाशित: १३ असार २०८३ ९:४३ | Saturday, June 27, 2026
प्रतिक्रिया




