काठमाडौँ- ब्राजिलले फिफा विश्वकप फुटबल २०२६ मा पहिलो जित निकालेको छ । फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको खेलमा हाइटीलाई ३–० गोलले हराउँदै ब्राजिलले सानदार जित निकालेको हो ।
ब्राजिललाई जित दिलाउन म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरेका थिए ।
प्रकाशित: ६ असार २०८३ ८:२१ | Saturday, June 20, 2026
प्रतिक्रिया




