दाङको घोराही उपमहानगरपालिका-१७ स्थित गुलेरियामा बिक्री गर्न छिटुवा बोकेर आएका सल्यान कपुरकोट गाउँपालिका कार्कीगाउँका पूर्णबहादुर पुन। घरमै निर्माण गरेको छिटुवा रु ३०० देखि रु ४०० सम्ममा बिक्री हुने गरेको उनी बताउँछन्। तस्बिर : रासस
प्रकाशित: १ जेठ २०८३ १०:३६ | Friday, May 15, 2026
प्रतिक्रिया




