मनमोहक गुलमोहर

हिमाल प्रेस २० वैशाख २०८३ १८:२३ | Sunday, May 3, 2026
मनमोहक गुलमोहर

सिरहाको सिरहा-चोहर्वा सडक खण्डमा ढकमक्क फुलेका गुलमोहर फूलहरू। यस मनमोहक दृश्यले यात्रा गर्ने जोकोहीलाई लोभ्याउने मात्र होइन, आसपासको वातावरणलाई पनि जीवन्त र आकर्षक बनाएको छ। तस्बिरः सुदीप राउत/रासस

प्रकाशित: २० वैशाख २०८३ १८:२३ | Sunday, May 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast