काठमाडौँ महानगरपालिका-८ स्थित पशुपति क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना आइतबार हटाइँदै। शनिबारदेखि अतिक्रमण संरचना हटाउन सुरु गरिएको हो। तस्बिर : विमलबहादुर विष्ट/रासस
प्रकाशित: २० वैशाख २०८३ १५:३२ | Sunday, May 3, 2026
प्रतिक्रिया



