म्याग्दीको धवलागिरि गाउँपालिका–२, जलजलाबाट देखिएको गुर्जा र चुरेन हिमाल। पहाडी भूगोल, समथर चरन क्षेत्र, हिमाल, सूर्योदय र सूर्यास्तको दृश्य अवलोकनका लागि जलजला नयाँ गन्तव्यको रूपमा विकास भएको छ। तस्बिर : रासस
प्रकाशित: १५ जेठ २०८३ ७:०५ | Friday, May 29, 2026
प्रतिक्रिया




