उकु महलका मूर्तिहरू

हिमाल प्रेस २ वैशाख २०८३ १५:२१ | Wednesday, April 15, 2026
18
SHARES
उकु महलका मूर्तिहरू

दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ स्थित उकु महल उत्खननको क्रममा मन्दिरहरूका विभिन्न आकृतिका मूर्तिहरु भेटिएका छन्। पुरातत्त्व विभागले उत्खननको क्रममा मन्दिरका भग्नावशेषबाट भेटाएका मूर्तिहरु। उत्खननमा यहाँ ठुलो सङ्ख्यामा कलात्मक शिला, विभिन्न मूर्ति, शिखर (गजुर) का अर्ध भाग, ढुङ्गेधारा, बसाहा, सिंहलगायत थरीथरीका आकृति भएका वस्तुका अवयव भेटिएको छ। मध्ययुगिन समयमा निर्माण भएका शिव मन्दिरजस्तो आकृतिहरु प्रसस्त भेटिएका छन्। तस्बिरः नरेन्द्रसिह कार्की/रासस

प्रकाशित: २ वैशाख २०८३ १५:२१ | Wednesday, April 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast