इलाममा ढकमक्क गुफापाताल

हिमाल प्रेस १६ वैशाख २०८३ १२:४३ | Wednesday, April 29, 2026
14
SHARES
इलाममा ढकमक्क गुफापाताल

इलामको सूर्योदय नगरपालिका-४ स्थित मेचीबजार नजिकै रहेको पर्यटकीयस्थल गुफापातालमा ढकमक्क फुलेको एन्जेलिया फूल। यहाँबाट सूर्योदय, सूर्यास्त देखिनुका साथै कञ्चनजंघा, कुम्भकर्ण लगायतका हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ।
तस्बिर : रासस

प्रकाशित: १६ वैशाख २०८३ १२:४३ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast