इंग्लिस प्रिमियर लिग : हालान्डको गोलमा सिटी विजयी

हिमाल प्रेस १० वैशाख २०८३ ६:४८ | Thursday, April 23, 2026
6
SHARES
इंग्लिस प्रिमियर लिग : हालान्डको गोलमा सिटी विजयी एर्लिङ हालान्ड

काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ। सिटीले बर्नलीलाई १–० गोल अन्तरले हराएको हो ।

सिटीका लागि निर्णायक गोल स्टार स्ट्राइकर अर्लिङ हालान्डले गरे । खेल सुरु भएको पाँचौं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो। घरेलु मैदानमा भएको खेलमा बर्नलीले गोल फर्काउन नसक्दा खेल सुरु भएको पाँचौं मिनेटको गोल नै निर्णायक बनेको हो ।

 

प्रकाशित: १० वैशाख २०८३ ६:४८ | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast