मोरङ-१ मा रास्वपाका यज्ञमणि न्यौपाने निर्वाचित, एमाले चौथो

हिमाल प्रेस २३ फागुन २०८२ २०:२७ | Saturday, March 7, 2026
14
SHARES
मोरङ-१ मा रास्वपाका यज्ञमणि न्यौपाने निर्वाचित, एमाले चौथो

इटहरी- मोरङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यज्ञमणि न्यौपाने निर्वाचित भएका छन्।

उनले २७,३६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

उनको निकटतम् प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टी उम्मेदवार शान्ति पाख्रिन लामाले १७,५२२ मत प्राप्त गरिन्।

नेपाली कांग्रेस उम्मेदवार खड्गबहादुर फागोले ११,९८६ मत प्राप्त गरे।

यस्तै, नेकपा एमाले उम्मेदवार घनश्याम खतिवडाले ९,८२३ मत प्राप्त गर्दा नेकपा उम्मेदवार कुलप्रसाद साम्बाले २,२२४ मत प्राप्त गरे।

प्रकाशित: २३ फागुन २०८२ २०:२७ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast